back
NMB ad

वर्षको अन्तिम दिन नयाँ रेकर्ड राखेर लगानीकर्ताको मन जित्यो सेयर बजारले

Kumari bank ad

काठमाडौं । यो वर्षको अन्तिम दिन सेयर बजार नयाँ रेकर्ड राखेर बन्द भएको छ ।

वर्षको अन्तिम दिन बजार मापन गर्ने सूचक २३.२३ अंकले बढेर २७१४.७९ बिन्दुमा रोकिएको छ ।

यो वर्षको अन्तिम दिन पनि सेयर बजारले लगानीकर्ताको मुहारमा मुस्कान भने ल्याउने सफल देखिएको छ । यो बर्ष जस्तै आज पनि सेयर बजारले लगानीकर्ताको भने मन जिती नै रहेको देखिएको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ५.९९ अंकले बढेर ४८६.२८ बिन्दुमा रोकिएको छ ।

२०९ कम्पनीको १ करोड ४६ लाख ९१ हजार ६४३ कित्ता सेयर ७ अर्ब १४ करोड ३१ लाख ५१ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा बैंकिङ समूहको उपसूचक ४२.३६, टे«डिङ ६९.२९, विकास बैंक ९५.४२, जलविद्युत ३१.६९ अंकले बढेको छ ।

कारोबार रकमको आधारमा नबिल बैंक अग्रस्थानमा रहेको छ । बैंकको २८ करोठ ६२ लाख बढीको सेयर किनबेच भएको छ ।

यस्तै दोस्रो र तेस्रोमा नेपाल बैंक र एनआइसी एसिया बैंक रहेका छन् ।

एनआईसी एसिया लघुवित्त, माउन्टेन इनर्जी, ज्योती लाईफ इन्स्योरेन्स, सिन्धु विकास बैंक, छ्याङदी हाईड्रोको कारोबारमा सर्किट लागेको छ ।

यो दिनको कारोबारमा गुमाउनेमा लक्ष्मी लघुवित्त, ग्लोबल आइएमई लघुवित्त, एनआरएन इन्फ्रास्टक्चर श्री इन्भेष्टमेन्ट फाइनान्स लगायतका लगानीकर्ताले गुमाएका छन् ।

 

वि.सं.२०७७ चैत ३१ मंगलवार १५:३९ मा प्रकाशित

You can share this post!

गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान   

गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान   

वि.सं.२०८१ जेठ १० बिहीवार २१:००

काठमाडौँ, १० जेठ : नेपाली महिला आरोही फुञ्जो झङ्मु लामाले...

बाघको आक्रमणबाट महिलाको मृत्यु   

बाघको आक्रमणबाट महिलाको मृत्यु   

वि.सं.२०८१ जेठ १० बिहीवार १८:०५

गुलरिया (बर्दिया), १० जेठ : बर्दियामा बाघको आक्रमणबाट आज एक...

जलवायुमैत्री लगानी विस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई अध्यक्ष ढकालको आग्रह   

जलवायुमैत्री लगानी विस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई अध्यक्ष ढकालको आग्रह   

वि.सं.२०८१ जेठ १० बिहीवार १७:११

काठमाडौँ, १० जेठ : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद...

चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि   

चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ जेठ १० बिहीवार १६:३९

बेइजिङ, १० जेठ : चीनको कुल स्थापित उर्जा उत्पादन क्षमता...

भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर प्रा लि र प्रभु बैंकबीच विशेष छुट सम्झौता

भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर प्रा लि र प्रभु बैंकबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १० बिहीवार १६:२९

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई बिराटनगर–७,मोरङ्ग स्थित...

जहाजले ठक्कर दिँदा कर्मचारी घाइते   

जहाजले ठक्कर दिँदा कर्मचारी घाइते   

वि.सं.२०८१ जेठ १० बिहीवार १४:५०

मुगु, १० जेठ : मुगुस्थित रारा विमानस्थलमा जहाजले ठक्कर दिँदा...