back
NMB ad

स्थगित साधारणसभा भदौ २४ गते गर्दै गोर्खाज फाइनान्स, लगानीकर्तालाई छैन लाभांश

Kumari bank ad

काठमाडौं । स्थगित भएको साधारणसभाका लागि गोर्खाज फाइनान्सले मिति तय गरेको छ । एक सूचना निकाल्दै कम्पनीले आउँदो भदौ २४ गते सभा गर्ने जनाएको छ ।

बुधवार बसेको संचालक समितिको बैठकले भदौ २४ गते कम्पनीको २६औं साधारणसभा भौतिक उपस्थिति तथा भुर्चअल माध्यमबाट गर्ने भएको हो ।कम्पनीले सेयरधनीहरुका लागि कुनै पनि लाभांश घोषणा गरेको छैन ।

यसअघि कम्पनीले बैशाख २१ गतेका लागि सभाको मिति तय गरेको थियो । विश्वव्यापी महामारीको रुपमा फैलिको कोरोना संक्रमणका नियन्त्रणका लागि जारी निषेधाज्ञाका कारण सभा स्थगित भएको थियो ।

वि.सं.२०७८ भदौ १० बिहीवार ११:३२ मा प्रकाशित

You can share this post!

सेयर बजारमा झिनो अंकको सुधार

सेयर बजारमा झिनो अंकको सुधार

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:१७

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

यी तीन फाइनान्स कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

यी तीन फाइनान्स कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:११

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:४७

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रा.लि. र कोरियन कम्पनी एम.ए.वि.सि....

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:३९

डा गोविन्दराज पोखरेल काठमाडौँ, १७ वैशाख (रासस) : समाजवादोन्मुख अर्थतन्त्रको...

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:२३

टक्सार (भोजपुर), १७ वैशाख: भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार...