Logo

भारतीय र चिनियाँ पर्यटक बढे, छ महिनामै पाँच लाखले भ्रमण गरे

नेपालको ऊर्जा क्षेत्रमा सहयोग गर्न अष्ट्रेलिया इच्छुक

नेप्सेमा साँढे ६२ लाख कित्ता सेयर सूचिकृत

भारतीय र चिनियाँ पर्यटक बढे, छ महिनामै पाँच लाखले भ्रमण गरे

काठमाडौँ । सन् २०१८ को पहिलो छ महिनामा पाँच लाख २० हजारभन्दा बढी बाह्य पर्यटकले नेपाल भ्रमण गरेका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार यो संख्या अघिल्लो वर्षको तुलनामा १३ प्रतिशतले बढी हो । सन् २०१७ को सोही अवधिमा चार लाख ६० हजार ३०४ पर्यटकले नेपालको भ्रमण गरेका थिए । पर्यटकीय दृष्टिकोणले ‘अफ सिजन’ मानिने बर्खा

नेप्सेमा साँढे ६२ लाख कित्ता सेयर सूचिकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा ४ वटा कम्पनीको ६२ लाख ४९ हजार ५१३.२१ कित्ता हकप्रद र बोनस सेयर सूचीकृत भएको छ । जसमा ५० लाख २५ हजार १८३.१८ कित्ता हकप्रद र १२ लाख २४ हजार ३३०.३ कित्ता बोनस रहेको छ । सूचीकृत हुनेमा सबैभन्दा धेरै

दोहोरो अंकले घट्यो शेयर बजार

काठमाडौँ । मौद्रिक नीति सार्वजनिक भएपछि बजार बढ्ने अपेक्षामा रहेका लगानीकर्तालाई शेयर बजारले निराश बनाएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर बजार मापक नेप्से परिसूचक आज दोहोरो अंकले घटेको छ । बुधबार नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गरेको थियो

तारा एअरले भित्र्यायो भाइकिङ ४०० श्रृङ्खलाको नयाँ जहाज

काठमाडौं । तारा एअर प्रालिले आफ्नो नयाँ ट्विनअटर वायुयान भित्र्याएको छ। सो विमान सेसेयल्स, माल्दिभ्स, भारत हुँदै काठमाडौं अवतरण गरेको हो । वरिष्ठ क्याप्टेन प्रभाकरप्रसाद घिमिरे, पवनसिंह नगरकोटी तथा प्राविधिक सहयोगार्थ ईन्जिनियर जगत लामा रहेको चालकदलले सो विभान आइतबार साँझ भित्रयाएको हो । चालकदलका साथमा

बैकिङ

सानिमा बैंकले ल्यायो यस्तो प्रविधी, घरमै बसी कर्जा सिमा परिक्षण र आवेदन दिन सकिने

काठमाडौं । सानिमा बैंकले सानिमा अनलाइन कर्जा सिमा परीक्षण तथा कर्जा आवेदन दिने प्रविधि ल्याएको छ । ग्राहकहरुको सुविधालाई ध्यानमा राखि ल्याइएको सो प्रविधी अनर्तगत कम्प्युटर, मोवाइल वा ट्यावलेट जस्ता उपकरणहरुको प्रयोग गरी घरै बसि आफ्नो कर्जा सिमा थाहा पाउन सकिने सानिमा बैंकद्वारा जारी विज्ञप्तिमा


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com