back
NMB ad

चार कम्पनीको सेयर मूल्यमा उछाल, प्रतिकित्ता कुनको कति बढ्यो ?

Kumari bank ad

काठमाडौं । विभिन्न चार कम्पनीको सेयर मूल्यमा उछाल आएको छ। यतिबेला शिवम् सिमेन्ट्ससहित ४ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको हो ।

यो समाचार तयार गर्ने बेलासम्म शिवम् सिमेन्टको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको १० प्रतिशतले वृद्धि भएको हो ।

कम्पनीको सेयर मूल्य प्रतिकित्ता ११२ रुपैयाँ २० पैसा अर्थात १ हजार २३४ रुपैयाँ २० पैसा कायम भएको छ ।

यतिबेला हिमालयन डिष्टिलरीको सेयर मूल्य ९.२३ प्रतिशत अर्थात प्रतिकित्ता ५९१ रुपैयाँले बढेको हो । योसंगै कम्पनीको सेयर मूल्य ६ हजार ९९१ रुपैयाँ कायम भएको छ ।

यस्तै, हिमाल दोलखा हाइड्रोपावर कम्पनीको सेयर मूल्य ८.९६ प्रतिशत अर्थात प्रतिकित्ता २७ रुपैयाँ ५० पैसाले वृद्धि भई ३३४ रुपैयाँ ५० पैसा कायम भएको छ ।

यता, ग्रीन लाइफ हाइड्रोपावरको सेयर मूल्य पनि ८.०४ प्रतिशत अर्थात प्रतिकित्ता ३२ रुपैयाँले वृद्धि भएको छ । योसंगै कम्पनीको सेयर मूल्य ४०९ रुपैयाँ ९० पैसा कायम भएको छ ।

वि.सं.२०७८ पुस ७ बुधवार १३:०९ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई मर्चेण्ट र वोन्डर्स नेपाल बीच व्यवसायिक सम्झौता

नेपाल एसबिआई मर्चेण्ट र वोन्डर्स नेपाल बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ जेठ ९ बुधवार १७:३९

काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड र वोन्डर्स नेपाल...

सिटिजन लाइफले गर्यो कृत्रिम हात उत्पादन गर्न ४ लाख रुपैंया सहयोग

सिटिजन लाइफले गर्यो कृत्रिम हात उत्पादन गर्न ४ लाख रुपैंया सहयोग

वि.सं.२०८१ जेठ ९ बुधवार १७:२८

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सद्वारा इ–नेबल नेपाललाई कृत्रिम हातको उत्पादन...

कान्तिपुरका अध्यक्ष सिरोहियालाई तीन दिन हिरासतमा राख्न आदेश   

कान्तिपुरका अध्यक्ष सिरोहियालाई तीन दिन हिरासतमा राख्न आदेश   

वि.सं.२०८१ जेठ ९ बुधवार १७:१६

जनकपुरधाम, ९ जेठ : नागरिकतासम्बन्धी कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया...

सन नेपाल लाइफको सातौ बार्षिक सााधारण सभा सम्पन्न

सन नेपाल लाइफको सातौ बार्षिक सााधारण सभा सम्पन्न

वि.सं.२०८१ जेठ ९ बुधवार १७:०२

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौ बार्षिक...

एक्लेडाँडामा २९ फिट अग्लो बुद्धको मूर्ति निर्माण   

एक्लेडाँडामा २९ फिट अग्लो बुद्धको मूर्ति निर्माण   

वि.सं.२०८१ जेठ ९ बुधवार १६:३१

दमौली (तनहुँ), ९ जेठ : तनहुँको शुक्लागण्डकी नगरपालिका–८ एक्लेडाँडामा २९...

पशुपतिको वनकालीमा साउन महिनाभरि ऐतिहासिक कोटी होम महायज्ञ हुने

पशुपतिको वनकालीमा साउन महिनाभरि ऐतिहासिक कोटी होम महायज्ञ हुने

वि.सं.२०८१ जेठ ९ बुधवार १६:२३

काठमाडौं। विश्वका हिन्दुधर्मालम्बीहरुको आस्थाको प्रमुख केन्द्र पशुपतिनाथ स्थित वनकालीमा ऐतिहासिक...