back
NMB ad

नेप्सेमा तीन कम्पनीको मूल्य समायोजन, कुनको कति तोक्यो ?

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले तीन कम्पनीको मूल्य समायोजन गरेको छ ।

प्राइम लाइफ इन्स्योरेन्सको १३ प्रतिशत बोनस सेयरपछि प्रतिइकाई ५०३ रूपैयाँ ५४ पैसा हुने गरी मूल्य समायोजन गरेको हो ।

नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य ५६९ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा नै दोस्रो दिन सेयरबजारमा कारोबार खुल्नेछ ।

त्यसैगरी नेप्सेले गरिमा विकास बैंकको मूल्य समायोजन गरेको छ । बैंकको १३ प्रतिशत बोनस सेयर पछि प्रति इकाई ३३० रुपैया ९७ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । बिहीबारको अन्तिम कारोबार मूल्य ३७४ रुपैंयाका आधारमा मूल्य समायोजन गरेको हो । अब सोही मूल्यका आधारमा नै दोस्रो दिन सेयर बजारमा कारोबार खुल्नेछ ।

नेपाल इन्स्योरेन्सको ८ प्रतिशत बोनस सेयर पछि प्रति इकाई ३८७ रुपैंया ९६ पैसा हुने गरी मूल्य समायोजन गरेको छ । इन्स्योरेन्सको बिहीबारको अन्तिम कारोबार मूल्य ४१९ रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ । अब सोही मूल्यका आधारमा नै दोस्रो दिन सेयर बजारमा कारोबार खुल्नेछ ।

वि.सं.२०७९ पुस ७ बिहीवार १६:२५ मा प्रकाशित

You can share this post!

सेयर बजारमा गिरावट आउँदा एक कम्पनीको सेयरमा नकरात्मक सर्किट

सेयर बजारमा गिरावट आउँदा एक कम्पनीको सेयरमा नकरात्मक सर्किट

वि.सं.२०८१ जेठ २ बुधवार १५:१८

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

घटेको बजारमा दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

घटेको बजारमा दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ जेठ २ बुधवार १५:०९

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

बुधबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

बुधबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ २ बुधवार १५:०४

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा  गिरावट आएको...

१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको ५५ प्रतिशत प्रगति     

१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको ५५ प्रतिशत प्रगति     

वि.सं.२०८१ जेठ २ बुधवार १४:५७

 तनहुँ, २ जेठ : ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट...

च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक   

च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक   

वि.सं.२०८१ जेठ २ बुधवार १४:३४

काठमाडौँ, २ जेठ : प्रमुख अन्तर्राष्ट्रिय बजारहरूमा नेपालका हिमाली च्याङ्ग्रा...

नीति तथा कार्यक्रममा केन्द्रित भई एमाले संसदीय दलको बैठक   

नीति तथा कार्यक्रममा केन्द्रित भई एमाले संसदीय दलको बैठक   

वि.सं.२०८१ जेठ २ बुधवार १३:५२

काठमाडौँ, २ जेठ : सरकारको नीति तथा कार्यक्रममा केन्द्रित भई...