back

सेयर बजारमा १९ अंकको गिरावट, एक कम्पनीमा लाग्यो नकरात्मक सर्किट

Kumari bank ad

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । उक्त दिन बजार १९.४२ अंकले घटेर २०१० को विन्दुमा कायम हुन पुगेको हो ।

आइतबार सेयर बजारमा २ अर्ब ३२ करोड ६८ लाख ९५ हजार रुपैंया कारोबार भएको छ । आज नेप्सेमा कारोबार भएको २८५ कम्पनीको ९० लाख ३ हजार ९४१ कित्ता सेयर किनबेच भएको छ ।आज नेप्से उपसमूहमा रहेका १२ वटा समूहमा राताम्मै भएको छ।

आज माइक्रोफाइनान्स उपसूचक ०.९९ प्रतिशतले बढेको छ । फाइनान्स उपसूचक सर्वाधिक १.९८ प्रतिशतले घटेको छ ।

सेयर बजारमा गिरावट आउँदा शुभम् पावर लिमिटेडको सेयरमा नकरात्मक र्सिट लाएको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ । त्यसैगरी, नबील ब्यालेन्स्ड फण्डको ५.४५ प्रतिशत, मायाखोला हाइड्रोपावरको ५.३७ प्रतिशत, न्यादी हाइड्रोपावरको ५.२९ प्रतिशत र पिपुल्स हाइड्रोपावरको ५.१७ प्रतिशतले सेयर मूल्य घटेको छ ।

वि.सं.२०८० असोज ७ आइतवार १५:२२ मा प्रकाशित

You can share this post!

एनसेलको शेयर खरिद–बिक्री शङ्काको घेरामा   

एनसेलको शेयर खरिद–बिक्री शङ्काको घेरामा   

वि.सं.२०८० मंसिर १८ सोमवार १८:०१

काठमाडौँ, १८ मङ्सिर : दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा...

हिमालयन रि इन्स्योरेन्सको आइपीओ : अन्तिम दिनसम्म कति पर्यो आवेदन ?

हिमालयन रि इन्स्योरेन्सको आइपीओ : अन्तिम दिनसम्म कति पर्यो आवेदन ?

वि.सं.२०८० मंसिर १८ सोमवार १७:४३

काठमाडौँ । बैंदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि हिमालयन रि...

मनाङमा पुगे २० हजारभन्दा बढी पर्यटक   

मनाङमा पुगे २० हजारभन्दा बढी पर्यटक   

वि.सं.२०८० मंसिर १८ सोमवार १७:३९

मनाङ, १८ मङ्सिर : कोभिड महामारीपछि हिमाली जिल्ला मनाङमा सबैभन्दा...

हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध   

हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध   

वि.सं.२०८० मंसिर १८ सोमवार १७:३२

ढोरपाटन (बागलुङ), १८ मङ्सिर : आज बिहानदेखि परेको हिमपातका कारण...

विप्लव र प्रकाण्डविरुद्ध पक्राउ पुर्जी जारी

विप्लव र प्रकाण्डविरुद्ध पक्राउ पुर्जी जारी

वि.सं.२०८० मंसिर १८ सोमवार १७:२१

काठमाडौं । जिल्ला अदालत काठमाडौंले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम...

मौद्रिक नीतिको त्रैमासिक समीक्षाका विषयमा सिबिफिनले दियो राष्ट्र बैंकलाई यस्ता सुझाव 

मौद्रिक नीतिको त्रैमासिक समीक्षाका विषयमा सिबिफिनले दियो राष्ट्र बैंकलाई यस्ता सुझाव 

वि.सं.२०८० मंसिर १८ सोमवार १७:०६

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) ले...