back
NMB ad

राष्ट्रिय वाणिज्य बैंकले ऋणपत्र निष्कासन गर्ने, धितोपत्र बोर्डमा दियो निवेदन

Kumari bank ad

काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले २५ लाख कित्ता ऋणपत्र जारी गर्ने अनुमति माग्दै धितोपत्र बोर्डमा निवेदन दिएको हो।

कुल निष्कासन मध्ये १५ लाख कित्ता बैंकले व्यक्तिगत तरीकाले बाँडफाँड गर्नेछ। बाँकि १० लाख कित्ताका लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन्।

बैंकले ऋणपत्र बापत वार्षिक १०.५ प्रतिशत ब्याज भुक्तानी गर्ने जनाएको छ। बैंकले ऋणपत्र निष्कासन तथा बिक्रि प्रबन्धकमा सानिमा क्यापिटललाई नियुक्त गरेको हो।

बैंकले ७ वर्ष अवधिको ऋणपत्र जारी गर्दैछ। २०८६ सालमा ऋणपत्र परिपक्क हुनेछ।

वि.सं.२०७९ भदौ २८ मंगलवार १७:४० मा प्रकाशित

You can share this post!

सेयर बजारमा गिरावट आउँदा एक कम्पनीको सेयरमा नकरात्मक सर्किट

सेयर बजारमा गिरावट आउँदा एक कम्पनीको सेयरमा नकरात्मक सर्किट

वि.सं.२०८१ जेठ २ बुधवार १५:१८

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

घटेको बजारमा दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

घटेको बजारमा दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ जेठ २ बुधवार १५:०९

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

बुधबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

बुधबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ २ बुधवार १५:०४

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा  गिरावट आएको...

१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको ५५ प्रतिशत प्रगति     

१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको ५५ प्रतिशत प्रगति     

वि.सं.२०८१ जेठ २ बुधवार १४:५७

 तनहुँ, २ जेठ : ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट...

च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक   

च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक   

वि.सं.२०८१ जेठ २ बुधवार १४:३४

काठमाडौँ, २ जेठ : प्रमुख अन्तर्राष्ट्रिय बजारहरूमा नेपालका हिमाली च्याङ्ग्रा...

नीति तथा कार्यक्रममा केन्द्रित भई एमाले संसदीय दलको बैठक   

नीति तथा कार्यक्रममा केन्द्रित भई एमाले संसदीय दलको बैठक   

वि.सं.२०८१ जेठ २ बुधवार १३:५२

काठमाडौँ, २ जेठ : सरकारको नीति तथा कार्यक्रममा केन्द्रित भई...