back
NMB ad

सस्तियो हवाई भाडा

Kumari bank ad

रुकुम पश्चिम । रुकुम पश्चिमबाट काठमाडौं र नेपालगन्जका लागि हवाई भाडा घटेको छ । काठमाडौंका लागि झन्डै एक हजार र नेपालगन्जका लागि चार सय भाडा घटेको हो ।

यसअघि काठमाडौंका लागि सात हजार नौ सय ८० रुपैयाँ भाडा लाग्ने गरेकोमा अहिले आठ सय ६५ रुपैयाँ घटेर सात हजार एक सय १५ पुगेको छ । त्यस्तै नेपालगन्जका लागि अहिले तीन हजार दुई ९५ रुपैयाँ भाडा कायम गरिएको छ ।

यसअघि नेपालगन्जका लागि तीन हजार ६ सय ८५ रुपैयाँ भाडा लाग्ने गरेकोमा त्यसमा तीन सय ९० रुपैयाँ घटेको नेपाल वायुसेवा निगम रुकुम पश्चिम मुसिकोट शाखाका स्टेसन इन्चार्ज गोविन्द गिरीले जानकारी दिए ।

हवाई इन्धनको मूल्य घटेपछि जिल्लामा हवाई भाडा पनि घटाइएको उनको भनाइ छ । इन्धनमा जति मूल्य घट्यो त्यसकै आधारमा हवाई भाडामा हेरफेर गरिएको गिरीले बताए ।

वि.सं.२०७७ असोज १८ आइतवार १३:२१ मा प्रकाशित

You can share this post!

सेयर बजारमा गिरावट आउँदा एक कम्पनीको सेयरमा नकरात्मक सर्किट

सेयर बजारमा गिरावट आउँदा एक कम्पनीको सेयरमा नकरात्मक सर्किट

वि.सं.२०८१ जेठ २ बुधवार १५:१८

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

घटेको बजारमा दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

घटेको बजारमा दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ जेठ २ बुधवार १५:०९

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

बुधबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

बुधबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ २ बुधवार १५:०४

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा  गिरावट आएको...

१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको ५५ प्रतिशत प्रगति     

१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको ५५ प्रतिशत प्रगति     

वि.सं.२०८१ जेठ २ बुधवार १४:५७

 तनहुँ, २ जेठ : ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट...

च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक   

च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक   

वि.सं.२०८१ जेठ २ बुधवार १४:३४

काठमाडौँ, २ जेठ : प्रमुख अन्तर्राष्ट्रिय बजारहरूमा नेपालका हिमाली च्याङ्ग्रा...

नीति तथा कार्यक्रममा केन्द्रित भई एमाले संसदीय दलको बैठक   

नीति तथा कार्यक्रममा केन्द्रित भई एमाले संसदीय दलको बैठक   

वि.सं.२०८१ जेठ २ बुधवार १३:५२

काठमाडौँ, २ जेठ : सरकारको नीति तथा कार्यक्रममा केन्द्रित भई...